दफा २२
बेरुजु रकम जाय जेथाबाट असुल उपर गर्न सकिने
दफा २० को उपदफा (२) बमोजिम लगत कसिएको बेरुजु रकम तोकिएबमोजिम असुल उपर गरिनेछ । यसरी असुल उपर हुन नसकेमा असुल उपर गर्ने बेरुजु रकम केन्द्रीय तहसिल कार्यालयले सरकारी बाँकी सरह असुल
उपर गर्नेछ ।